गन्ती 24:18 - सरल नेपाली पवित्र बाइबल18 एदोममा तिनले आफ्ना शत्रुहरूमाथि विजय गर्नेछन् र तिनीहरूका देश आफ्नो सम्पत्ति बनाउनेछन् र इस्राएल विजयी बनेर बढि नै रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 एदोम पराजित हुनेछ, र त्यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ। Viz kapitolaपवित्र बाइबल18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ। Viz kapitola |