गन्ती 24:15 - सरल नेपाली पवित्र बाइबल15 तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब तिनले यसरी आफ्नो ईश्वरवाणी दिए: “बओरको छोरो बालाम भन्छ, जुन मानिसको आँखा खुला छ, त्यसको वाणी। Viz kapitolaपवित्र बाइबल15 तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ; Viz kapitola |