गन्ती 24:1 - सरल नेपाली पवित्र बाइबल1 यस बेलासम्ममा परमेश्वरले इस्राएलका मानिसहरूलाई मैले आशिष् दिएको चाहनुहुन्छ भनी बालामले थाहा पाइसकेका थिए र यसपालि अघिको जस्तो तिनले साइत हेरिबसेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरूलाई आशिष् दिने परमप्रभुको इच्छा छ भन्ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्नो मुख उजाड़-स्थानतिर फर्काए। Viz kapitolaपवित्र बाइबल1 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन्, तर तिनी मरुभूमि तिर फर्केर हेरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे। Viz kapitola |