गन्ती 23:28 - सरल नेपाली पवित्र बाइबल28 यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्पामा लगे, जहाँबाट उजाड-स्थान देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्थान देखियो। Viz kapitolaपवित्र बाइबल28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरुभूमि देखिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो। Viz kapitola |