Online Bible

- Reklamy -




गन्‍ती 23:26 - सरल नेपाली पवित्र बाइबल

26 बालामले उत्तर दिए, “मैले तपाईंलाई भनेकै छु, परमप्रभुले मलाई भन्‍नुभएअनुसार मैले सबै कुरा गर्नुपर्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्‍नुहुन्‍छ त्‍यो मैले अवश्‍य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्‍नुहुन्छ, त्यही कुरा भन्‍नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”

Viz kapitola kopírovat




गन्‍ती 23:26

Následuj nás:

Reklamy


Reklamy