गन्ती 23:25 - सरल नेपाली पवित्र बाइबल25 तब बालाकले बालामलाई भने, “तिमीले इस्राएलीहरूलाई सराप दिन इन्कार गर्यौ तर तिनीहरूलाई आशिष् पनि नदेऊ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप पनि नदिनुहोस्, र आशिष् पनि नदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल25 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!” Viz kapitola |