गन्ती 23:17 - सरल नेपाली पवित्र बाइबल17 यसकारण तिनी फर्के र बालाकलाई होमबलिको छेउमा मोआबका अगुवाहरूसित उभिरहेको भेट्टाए। परमप्रभुले के भन्नुभयो भनी बालाकले सोधे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब तिनी बालाककहाँ गए। बालाक र उनीसँग भएका मोआबका मुख्य व्यक्तिहरू उनका बलिको नजिक उभिरहेका थिए। बालाकले तिनलाई सोधे, “परमप्रभुले के भन्नुभयो?” Viz kapitolaपवित्र बाइबल17 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए। तब बालाकले बिलामलाई सोधे, “परमप्रभुले के भन्नुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्नुभयो?” Viz kapitola |