गन्ती 23:11 - सरल नेपाली पवित्र बाइबल11 तब बालाकले बालामलाई भने, “तिमीले मसित यो के गरेको? मेरा शत्रुहरूलाई सराप दिन भनी मैले तिमीलाई यहाँ ल्याएँ। तर तिमीले त तिनीहरूलाई आशिष् पो दियौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्याएँ, तर तपाईंले त तिनीहरूलाई उल्टा आशिष् पो दिनुभयो।” Viz kapitolaपवित्र बाइबल11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएँ तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!” Viz kapitola |