गन्ती 22:4 - सरल नेपाली पवित्र बाइबल4 मोआबीहरूले मिद्यानीहरूका अगुवाहरूलाई भने, “साँढेले चरनमा घाँस खाएर सिध्याएजस्तै यी इस्राएलीहरूका हुलले हाम्रा चारैपट्टि भएका सबै कुराहरू ध्वंस पार्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्वाहा पारेझैँ पार्नेछ।” त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। Viz kapitolaपवित्र बाइबल4 मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।” सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।” त्यस समयमा सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। Viz kapitola |