Online Bible

- Reklamy -




गन्‍ती 22:37 - सरल नेपाली पवित्र बाइबल

37 बालाकले तिनलाई भने, “पहिलोचोटि मैले बोलाउन पठाउँदा किन आएनौ? म तिमीलाई जति भने पनि इनाम दिन सक्‍नेछु भनी तिमीले पत्‍याएनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 बालाकले बालामलाई भने, “तपाईंलाई मैले डाक्‍न मान्‍छे पठाएँ, तर तपाईं किन मकहाँ आउनुभएन? तपाईंको इज्‍जत म बढ़ाउन सक्‍नेथिइनँ र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

37 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्‍चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?”

Viz kapitola kopírovat




गन्‍ती 22:37

Následuj nás:

Reklamy


Reklamy