गन्ती 22:36 - सरल नेपाली पवित्र बाइबल36 बालाकले बालाम आउँदै छन् भनी सुने र तिनलाई भेट्न मोआबको सीमानाको अर्नोन नदीको छेउमा आर सहरसम्म गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 बालाकले बालाम आएका कुरा सुनेर आफ्नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्मै तिनलाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल36 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 जब बालाकले बालाम आउँदैछन् भन्ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के। Viz kapitola |