गन्ती 22:35 - सरल नेपाली पवित्र बाइबल35 तर स्वर्गदूतले भने, “यी मानिसहरूसित जाऊ तर मैले भनेका कुरा मात्र भन्नू।” यसरी बालाम तिनीहरूसित गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्छु, त्यही मात्र तैंले बोल्।” यसकारण बालाम बालाकका मुख्य व्यक्तिहरूका साथमा गए। Viz kapitolaपवित्र बाइबल35 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए। Viz kapitola |