गन्ती 22:20 - सरल नेपाली पवित्र बाइबल20 त्यस रात बालामकहाँ आएर परमेश्वरले भन्नुभयो, “यदि यी मानिसहरू तँलाई तिनीहरूसँग लैजान भनी आएका हुन् भने जान तयार हो। तर म जे भन्छु, त्यो मात्र तैँले गर्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमेश्वर त्यस राती बालामकहाँ आएर तिनलाई भन्नुभयो, “यी मानिसहरू तँलाई डाक्न आएका हुन्। यसकारण यिनीहरूका साथमा जा, तर म तँलाई जे-जे कुरा भन्छु, त्यही मात्र तैंले गर्।” Viz kapitolaपवित्र बाइबल20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस रात परमेश्वर बालामकहाँ आउनुभयो र भन्नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।” Viz kapitola |