Online Bible

- Reklamy -




गन्‍ती 22:17 - सरल नेपाली पवित्र बाइबल

17 म तिमीलाई ठूलो इनाम दिनेछु र तिमीले जे भन्‍छौ, त्‍यही गर्नेछु। तिमी आएर यी मानिसहरूलाई मेरो खातिर सराप देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तपाईंलाई ठूलो इज्‍जत दिएर सम्‍मानित तुल्‍याउनेछु। जे तपाईं भन्‍नुहुन्‍छ त्‍यही म गर्नेछु। यसकारण कृपा गरी आउनुहोस्, र त्‍यस जातिलाई सराप दिनुहोस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्‍नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।”

Viz kapitola kopírovat




गन्‍ती 22:17

Následuj nás:

Reklamy


Reklamy