Online Bible

- Reklamy -




गन्‍ती 22:16 - सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उनीहरू बालामकहाँ आएर भने, “सिप्‍पोरका छोरा बालाक यसो भन्‍नुहुन्‍छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्‍नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्।

Viz kapitola kopírovat




गन्‍ती 22:16

Následuj nás:

Reklamy


Reklamy