Online Bible

- Reklamy -




गन्‍ती 22:15 - सरल नेपाली पवित्र बाइबल

15 तब बालाकले अघिको भन्दा धेरै तथा प्रभावशाली अगुवाहरूलाई बालामकहाँ पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब बालाकले फेरि पनि धेरै र तीभन्‍दा ठूला दर्जाका व्‍यक्तिहरू पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए।

Viz kapitola kopírovat




गन्‍ती 22:15

Následuj nás:

Reklamy


Reklamy