गन्ती 21:4 - सरल नेपाली पवित्र बाइबल4 तब इस्राएलीहरू होर पर्वतबाट लाल समुद्र पुग्ने बाटो भएर एदोम देशको फेरो मार्दै हिँडे। तर बाटोमा जाँदा तिनीहरू अधीरजी बने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। Viz kapitolaपवित्र बाइबल4 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए। Viz kapitola |