Online Bible

- Reklamy -




गन्‍ती 21:30 - सरल नेपाली पवित्र बाइबल

30 तर अब तिनका सन्‍तान नाश भएका छन्, हेश्‍बोनदेखि दीबोनसम्‍म, नाशीमदेखि मेदबाका छेउको नोपासम्‍म तिनीहरू नाश भएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्‍बोनचाहिँ दीबोनसम्‍मै नष्‍ट भयो, र हामीले मेदबासम्‍म पुग्‍ने नोपालाई नाश गरेका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”

Viz kapitola kopírovat




गन्‍ती 21:30

Následuj nás:

Reklamy


Reklamy