गन्ती 21:29 - सरल नेपाली पवित्र बाइबल29 यो तिमीहरूको निम्ति कति डरलाग्दो कुरा हो! हे मोआबका बासिन्दाहरू हो! तिमी, कमोशका भक्तहरू नष्ट भएका छौ! तिम्रा देवताले तिम्रा पुरुषहरूलाई शरणार्थी हुन लाए र स्त्रीहरू एमोरी राजाका कैदी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 ए मोआब, तँलाई धिक्कार छ! ए कमोशको प्रजा, तँ नष्ट भइस्! त्यसले आफ्ना छोराहरूलाई भगुवाझैँ र आफ्ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ। Viz kapitolaपवित्र बाइबल29 ए मोआब! तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाए, छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 ए मोआब, धिक्कार छ तँलाई! ए कमोशका मानिसहरू नष्ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ। Viz kapitola |