Online Bible

- Reklamy -




गन्‍ती 21:28 - सरल नेपाली पवित्र बाइबल

28 कुनै समयमा यो हेश्‍बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्‍लो अर्नोनका डाँडाहरू ध्‍वंस पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्‍वाला निस्‍केर मोआबको आर सहरलाई र अर्नोनका उच्‍च स्‍थानका मानिसहरूलाई भस्‍म पारेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।

Viz kapitola kopírovat




गन्‍ती 21:28

Následuj nás:

Reklamy


Reklamy