गन्ती 20:3 - सरल नेपाली पवित्र बाइबल3 दोष लगाउन थाले, “हाम्रा इस्राएली सङ्गीहरूसित हामी पनि परमप्रभुको पवित्र पालअघि मर्न पाएका भए असल हुनेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो, Viz kapitolaपवित्र बाइबल3 मानिसहरूले मोशासित झगड़ा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाइहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो! Viz kapitola |