गन्ती 20:27 - सरल नेपाली पवित्र बाइबल27 मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। सबै इस्राएलीहरूले देख्दा-देख्दै तिनीहरू होर पर्वतमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्ले। Viz kapitolaपवित्र बाइबल27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए। Viz kapitola |