गन्ती 2:33 - सरल नेपाली पवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्। Viz kapitolaपवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्। Viz kapitola |