गन्ती 19:17 - सरल नेपाली पवित्र बाइबल17 “त्यस मानिसको अशुद्धता हटाउन पाप कटनीको होमबलिबाट केही खरानी लिएर एउटा भाँडोमा हाली त्यसमा चोखो पानी हाल्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “त्यस अशुद्ध मानिसको निम्ति पापबलिको जलाइएको खरानी लिएर भाँड़ामा हाली बगुवा पानी पनि त्यसमा हाल्नू। Viz kapitolaपवित्र बाइबल17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू। Viz kapitola |