गन्ती 19:14 - सरल नेपाली पवित्र बाइबल14 “यदि कोही पालमा मर्यो भने त्यस बेला पालमा हुने वा पस्ने मानिस सात दिन अशुद्ध रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “कुनै मानिस पालमा मर्यो भने त्यसको बारे नियम यही हो: त्यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्म अशुद्ध हुन्छ। Viz kapitolaपवित्र बाइबल14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “कुनै पनि मानिस पालभित्र मर्यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्। Viz kapitola |