गन्ती 19:11 - सरल नेपाली पवित्र बाइबल11 “लाश छुने मानिस सात दिन अशुद्ध रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “मान्छेको लाश छुने व्यक्ति सात दिनसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल11 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “कसैले मानिसको लास छोएको छ भने त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ। Viz kapitola |