गन्ती 18:4 - सरल नेपाली पवित्र बाइबल4 तिनीहरूले तँसित काम गर्नेछन् र पवित्र पालको सेवाका कार्यभार पूरा गर्नेछन् तर कुनै अयोग्य व्यक्तिले तिमीहरूसित काम गर्नुहुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले तिमीहरूसँगै मिलेर पालका सबै कामकाजमा भेट हुने पालको जिम्मा लेऊन्। कुनै अन्य मानिस तिमीहरूको नजिक आउन नपाओस्। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले तिमीसित भेट गर्नेछन् र तिमीसितै काम गर्ने छन्। भेट हुने पालको रेख-देख गर्ने तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमी जहाँ छौ त्यहाँ आउनु साहस गर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू तिमीहरूसँग मिलून् र भेट हुने पाल अर्थात् पालका सबै कामहरूका रेख-देखको जिम्मेवारी उठाऊन्। तिमीहरूको नजिक अरू कोही पनि नआऊन्। Viz kapitola |