Online Bible

- Reklamy -




गन्‍ती 18:29 - सरल नेपाली पवित्र बाइबल

29 तिमीहरूले पाएका सर्वोत्तम थोकहरूबाट त्‍यो तिमीहरूले उहाँलाई चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिमीहरूले पाएकाबाट सबैभन्‍दा असल र पवित्र भागचाहिँ बलि स्‍वरूप परमप्रभुलाई चढ़ाउनू’।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’

Viz kapitola kopírovat




गन्‍ती 18:29

Následuj nás:

Reklamy


Reklamy