गन्ती 18:22 - सरल नेपाली पवित्र बाइबल22 अरू इस्राएलीहरू पवित्र पालको छेउमा नजाऊन् त्यसो भयो भने तिनीहरूमाथि मृत्युको दण्ड आइपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्, नत्रता आफ्ना पापहरूको कारण तिनीहरू मर्नेछन्। Viz kapitolaपवित्र बाइबल22 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्। Viz kapitola |