गन्ती 18:10 - सरल नेपाली पवित्र बाइबल10 ती कुरा तिमीहरूले पवित्रस्थानमा खानू, पुरुषहरूले मात्र ती खानू। तिनलाई सबैले पवित्र ठान्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अति पवित्र थोक मानेर तैंले त्यो खानू। हरेक पुरुषले त्यो खाओस्। यसलाई तैंले पवित्र मान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल10 तिमीहरूले ती चीजहरू महा-पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्नू। Viz kapitola |