गन्ती 18:1 - सरल नेपाली पवित्र बाइबल1 परमप्रभुले हारूनलाई भन्नुभयो, “म बास गर्ने पवित्र पालको सेवाकार्यमा भएका दोषको फल तैँले, तेरा छोराहरूले र लेवीहरूले भोग्नुपर्नेछ। तर पूजाहारी कर्मको फलचाहिँ तँ र तेरा छोराहरूले मात्र भोग्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा बुबाका परिवारले पवित्रस्थानको विरुद्धमा गरिएका अपराधहरूको दायित्व बोक्नेछौ, र तँ र तेरा छोराहरू मात्र पूजाहारीपदसम्बन्धी अपराधहरूको उत्तरदायी हुनेछौ। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ। Viz kapitola |