गन्ती 17:7 - सरल नेपाली पवित्र बाइबल7 त्यसपछि सबै लौराहरू मोशाले पवित्र पालमा परमप्रभुका करारको सन्दुकको सामुन्ने राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्ने राखिदिए। Viz kapitolaपवित्र बाइबल7 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए। Viz kapitola |