गन्ती 16:50 - सरल नेपाली पवित्र बाइबल50 विपत्ति रोकिएपछि हारून मोशाकहाँ पवित्र पालको ढोकामा फर्की आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के। Viz kapitolaपवित्र बाइबल50 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो। Viz kapitola |