गन्ती 16:31 - सरल नेपाली पवित्र बाइबल31 मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्यो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो। Viz kapitolaपवित्र बाइबल31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो। Viz kapitola |