गन्ती 16:29 - सरल नेपाली पवित्र बाइबल29 परमेश्वरको दण्ड नपाई यी मानिसहरू स्वाभाविकरूपले मरे भने मलाई परमप्रभुले पठाउनुभएको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यदि यी मानिसहरू पनि सबै अन्य मानिसझैँ स्वाभाविक मृत्युले मर्छन् भने, परमप्रभुले मलाई पठाउनुभएको होइन। Viz kapitolaपवित्र बाइबल29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन। Viz kapitola |