गन्ती 16:28 - सरल नेपाली पवित्र बाइबल28 मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्मा दिनुभएको हो र मैले आफ्नै इच्छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्नै राजीखुशीले गरेको होइनँ। Viz kapitolaपवित्र बाइबल28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्नेछौ: Viz kapitola |