गन्ती 16:14 - सरल नेपाली पवित्र बाइबल14 खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्दै छौ। हामी आउदैनौं!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तपाईंले हामीलाई न त दूध र मह बग्ने देशमै ल्याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्न चाहनुहुन्छ? हामी पटक्कै आउँदैनौं।” Viz kapitolaपवित्र बाइबल14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!” Viz kapitola |