गन्ती 15:8 - सरल नेपाली पवित्र बाइबल8 परमप्रभुलाई एउटा साँढ होमबलि वा भाकल-बलि वा मेलबलि चढाइन्छ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “‘भाकल पूरा गर्न अथवा मेलबलिको लागि तैंले होमबलि वा बलिदानको साँढ़े तयार पार्दा, Viz kapitolaपवित्र बाइबल8 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्, Viz kapitola |