गन्ती 15:40 - सरल नेपाली पवित्र बाइबल40 ती झुम्काहरूले मेरा आज्ञाहरू पालन गर्न तिमीहरूलाई याद दिलाउनेछन् र तिमीहरू सम्पूर्णरूपले मेरा हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ। Viz kapitolaपवित्र बाइबल40 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र हुनेछौ। Viz kapitola |