गन्ती 15:35 - सरल नेपाली पवित्र बाइबल35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मारिनैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्।” Viz kapitolaपवित्र बाइबल35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तब याहवेहले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” Viz kapitola |