गन्ती 15:32 - सरल नेपाली पवित्र बाइबल32 इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 इस्राएलीहरू उजाड़-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे। Viz kapitolaपवित्र बाइबल32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। Viz kapitola |