गन्ती 15:12 - सरल नेपाली पवित्र बाइबल12 एकभन्दा धेरै पशुबलि चढाइन्छ भने तीसँग चढाउनुकर्ने अरू भेटी त्यही हिसाबले चढाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जति वटा तिमीहरूले चढ़ाउँछौ, प्रत्येकलाई त्यसै गर्नू। Viz kapitolaपवित्र बाइबल12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू। Viz kapitola |