Online Bible

- Reklamy -




गन्‍ती 15:11 - सरल नेपाली पवित्र बाइबल

11 प्रत्‍येक साँढे, साँढ-भेडा, भेडा वा बाख्रासित ती कुराहरू चढाउनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हरेक साँढ़े वा बोका, थुमा अथवा पाठाको निम्‍ति पनि तैंले यसै गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 प्रत्येक साँढे अथवा भेंडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू।

Viz kapitola kopírovat




गन्‍ती 15:11

Následuj nás:

Reklamy


Reklamy