गन्ती 14:9 - सरल नेपाली पवित्र बाइबल9 परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्यहाँ बस्ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्नेछौं। परमप्रभु हामीसित हुनुहुन्छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्नुभएको छ। यसकारण भय नमान।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ। उनीहरूसित नडराओ।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।” Viz kapitola |