गन्ती 14:7 - सरल नेपाली पवित्र बाइबल7 इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। Viz kapitolaपवित्र बाइबल7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। Viz kapitola |