गन्ती 14:38 - सरल नेपाली पवित्र बाइबल38 ती बाह्र जना जासूसहरूमध्ये यहोशू र कालेब मात्र बाँचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे। Viz kapitolaपवित्र बाइबल38 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेब मात्र जीवित रहे। Viz kapitola |