गन्ती 14:36 - सरल नेपाली पवित्र बाइबल36-37 जुन मानिसहरूलाई मोशाले त्यस देशको भेद लिन पठाएका थिए, तिनीहरूले एउटा झूटो खबर ल्याए। त्यसले गर्दा मानिसहरूले परमप्रभुको विरुद्धमा गनगन गरे। यसकारण परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो र तिनीहरू मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्ने रूढ़ीले मरे, Viz kapitolaपवित्र बाइबल36 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जाँच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए। Viz kapitola |