गन्ती 14:29 - सरल नेपाली पवित्र बाइबल29 तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्यसकारण तिमीहरूमध्ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्यस देशमा पस्न पाउनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिमीहरूका लाश यही उजाड़-स्थानमा छोड़िनेछन्, Viz kapitolaपवित्र बाइबल29 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ। Viz kapitola |