गन्ती 14:22 - सरल नेपाली पवित्र बाइबल22 यी मानिसहरूमध्ये एक जना पनि त्यस देशमा पस्न पाउनेछैनन्। मेरो उपस्थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्न चाहेका छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले Viz kapitolaपवित्र बाइबल22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि Viz kapitola |