Online Bible

- Reklamy -




गन्‍ती 14:15 - सरल नेपाली पवित्र बाइबल

15 अब तपाईंले आफ्‍ना मानिसहरूलाई नाश गर्नुभयो भने तपाईंको सुनाम सुन्‍ने जातिहरूले भन्‍नेछन् कि

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्‍ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्‍ने जातिहरूले भन्‍नेछन्,

Viz kapitola kopírovat




गन्‍ती 14:15

Následuj nás:

Reklamy


Reklamy